समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

साउन १४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले लक्ष्मी इक्विटी फण्डको ३५ प्रतिशत लाभांश पाउने

काठमाडौं । लक्ष्मी इक्विटी फण्डको बुकक्लोजको मिति तय गरेको छ । लक्ष्मी बैंक लिमिटेडद्वारा प्रबद्र्धधित लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापमक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको हो । लक्ष्मी इक्विटी फन्डले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि साउन १५ गते