काठमामाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंक २ लाख बढी कित्ता संस्थापक सेयर साउन १५ गतेबाट लिलामीमा राखिने भएको छ । बैंकको कुल २ लाख २ हजार १८६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बेचिने भएको छ । लिलामी सेयरमा विद्यमान संस्थापकसँगै इच्छुक व्यक्ति तथा