काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकालाई ज्योति लाइफले दावी भुक्तानी गरेको छ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले कोरोना संक्रमणबाट मृत्यु भएका पाँगा निवासी श्रीकृष्ण महर्जन की श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको हो । ज्योति लाईफ इन्स्योरेन्समा ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बीमालेख शुरु गर्नु भएका श्रीकृष्ण