समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

नेपाल चेम्बर अफ कमर्सको सुन चांदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिति सदस्य रमेश महर्जनको सभापतित्वमा गठित सुन चांदी रत्न आभूषण खानी तथा भूगर्भ समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्नु भयो । उतm समितिको उपसभापतिमा क्रमश दियेश रत्न शाक्य, सुमन मान ताम्राकार तथा सदस्यहरुमा क्रमश केशर सेन्चुरी, विशन शाक्य,