समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

लक्ष्मी इक्वीटी फण्डको ३५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । लक्ष्मी इक्वीटी फण्डको आकर्षक लाभांश घोषणा गरेको छ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो । कोषले आर्थिक वर्ष २०७७–७८ को लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको सञ्चालक