१० श्रावण २०८३, आइतबार

समाचार

३० अंकले घट्याे नेप्से, ४ अर्ब ९० करोडकाे काराेबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गरिावट आएको छ । गत बिहिबार ११.२९ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज ३०.०२ अंकले घटेको छ। यसदन १.१५ प्रतिशतले घटेको नेप्से परिसूचक २५ सय ६६ दशमलव ०९ बिन्दुमा रोकिएको छ । नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि