समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

आज साँझदेखि दैनिक हजार थान राहदानी वितरण सुरु हुने

काठमाडौं । राहदानी विभागले आज साँझदेखि दैनिक एक हजार थान विद्युतीय राहदानी वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । सार्वजनिक बिदा बाहेक हरेक दिन सेवा उपलब्ध गराइने भएको हो । विभागले नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार फागुन ११ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा सुरु हुने