काठमाडौं। अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि कुल १५६ नयाँ सवारीसाधन खरिद गर्न स्वीकृति दिएको छ। भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरी र सशस्त्रका दर्जनौँ गाडीमा तोडफोड र आगजनी भएकाले नयाँ गाडी किन्न अनुमति दिइएको हो। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष