१० श्रावण २०८३, आइतबार

समाचार

नाफा घटे पनि प्राइम बैंकको सञ्चालन मुनाफा र ब्याज आम्दानीमा वृद्धि

काठमाडौं । प्राइम कमर्सियल बैंककाे नाफामा सामान्य गिरावट आएको छ । तीन महिनामा बैंकले १ अर्ब २५ करोड ८४ लाख नाफा कमाएकाे छ । यस अवधिमा बैंककाे खुद नाफा २.२० प्रतिशत घटेको छ। बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्ताे देखाएकाे हाे । गत आवको असोज