काठमाडाैं । महालक्ष्मी विकास बैंककाे नाफामा सामान्य सुधार देखिएकाे छ । असाेज मसान्तसम्ममा बैंकले ९ करोड ७५ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज सार्वजनिक गरेकाे चालु आर्थिक वर्षको पहिलाे त्रमासिक वित्तिय विवरणले यस्ताे देखाएकाे हाे । गत आर्थिक वर्षको तुलनामा बैंककाे नाफा ३.४२ प्रतिशत