काठमाडौं । सरकारको अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई किन स्थानहद तोकिएको हो भन्ने कारण पेस गर्न सरकार र जाँचबुझ आयोगलाई निर्देशन दिएको