१० श्रावण २०८३, आइतबार

समाचार

त्रिवि परिसरमा निर्माण श्रमिकमाथि दुर्व्यवहार भएको भन्दै उपत्यका निर्माण व्यवसायी संघको आपत्ति

काठमाडौं । त्रिवि परिसर किर्तिपुरमा विद्यार्थीहरूको हुलहुज्जतले निर्माण कार्यस्थलमा प्रवेश गरी निर्माण कार्यमा खटिएका निर्माण व्यवसायी एवं श्रमिकहरूप्रति दुर्व्यवहार गर्दै निर्माण सामाग्रीहरू समेत फाल्ने कार्य गरेकोमा काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले कडा आपत्ति जनाएको छ । संघका महासचिव पञ्चबहादुर तामाङ (विजय) ले शुक्रवार जारी गरेको विज्ञप्ति अनुसार त्रिवि रजिष्ट्रारको कार्यालयद्वारा