समाचार « Arthapath.com
१४ आश्विन २०७६, मंगलवार

समाचार

मुक्तिनाथ विकास बैंक र काठमाडौं ज्वेलरी बीच सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंक र के.जे. देव कर्नर, काठमाडौंबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्तके.जे. देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सञ्चालन विभागका