समाचार « Arthapath.com
१६ माघ २०७६, बिहीबार

समाचार

जिवन बिमा कम्पनीको बिमा शुल्क ४७ अर्व, कुन कम्पनीको कति ?

सबैभन्दा बढी नेपाल लाईफको १३ अर्व ९६ करोड काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४७ अर्ब रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालनमा रहका १९ वटा जीवन कम्पनीहरूले पुस मसान्तसम्म प्रथम बीमा शुल्क, नविकरण बीमा शुल्क र बैदेशिक रोजगार बीमा शुल्क गरी कुल ४७