समाचार « Arthapath.com
१६ असार २०८२, सोमबार

समाचार

२ प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन, कसले पाउने पाउने छन् यस्तो सुविधा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोनाले प्रभावितहरुलाई ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन निर्देशन दिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई राष्ट्र बैकले छुट दिन निर्देशन दिएको हो । मंगलवार पत्र जारी गर्दै २ प्रतिशत छुट दिन निर्देशन दिएको हो । चैत मसान्तसम्मको