एका विहानै मिस्कल आयो म निद्रामै थिए मतलब गरिन । फेरि आयो मैले मतलब गरिन करिब चारचोटी आयो । मैले पाचौ चोटी आउदा अब साइलेन्ट मोडमा राख्नुपर्छ सोचेर हातमा लिए । उसको बानी था थियो मलाइ । मिस्कल गर्न सुरुगरेपछि फोन नगर्दा सम्म रोकीदैन भनेर । हातमा मोबाइल लिएकै बेला