काठमाडौं । कालो बजारी गर्ने व्यवसायीहरुलाई प्रअहरीले धमाधम पक्राउ गर्न थालेको छ । कोरोना भाईरसको कारण देखाउँदै केहि व्यापारीहरुले मोटो रकम असुल गर्ने कृत्रिम अभाव देखाई उपभोक्तालाई ठगने गरेका छन । यस्तै कार्य गरिरहेको अवस्थामा प्रहरीले काठमाडौंको सतुंगबाट करिव ५ लाख थान माक्स प्रहरीले बरामद गरेको छ । चन्द्रागिरि नगरपालिका–१०