काठमाडौं । अहिले राजधानीमा एनआरएनएको विश्व सम्मेलनले तातेको छ । विदेशमा बसेर चिल्ला मिठा कुरा गर्ने र २ वर्षमा एक पटक नेपाल आएर नेपाल र नेपालीको महिमा गाएर नथाक्ने एनआरएनएहरु अहिले चर्का नेपाली बनेका छन । आजदेखी सुरु भएको एनआरएनए सम्मेलनमा २५ पदको लागी ४१ ज्ना उम्मेदवार मैदानमा देखिएका छन