समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

उद्योगपति एवं सांसद विनोद चौधरीले कोरोना जिते

काठमाडौं । उद्योगपति एवं सांसद विनोद चौधरीले कोरोना संत्रलमणमुक्त भएका छन् । चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली काँग्रेसका सांसद चौधरीलाई भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनले १० दिन पछि कोरोना जितेको बारेमा सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिए । यसअघि पनि चौधरीले आफूलाई संक्रमण पुष्टि भएको र