समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

कोरोना भाइरस महामारी: नेपाल र दर्जनौँ देशलाई खोप किन्न युनिसेफको सहयोग

काठमाडौं । संसारका झन्डै नौ लाख मानिसको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीको अन्त्य गर्ने ठानिएको प्रभावकारी खोप बजारमा आउनेबित्तिकै विश्वभरि आपूर्ति गर्ने कठिन चुनौतीका माझ संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय युनिसेफले नेपालसहित निम्न आय तथा निम्नमध्यम आय भएका ९२ वटा देशका निम्ति सहजीकरण गरिदिने जनाएको छ। एउटा विज्ञप्ति जारी गर्दै युनिसेफले विभिन्न