७ श्रावण २०८३, बिहिबार

समाचार

इक्यानको केन्द्रीय सचिवमा एलबी तामाङ उम्मेदवारी घोषणा

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरुको संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय सचिवमा एलबी तामाङ उम्मेदवारी घोषणा गरको छन् ।विगत डेढ दशक देखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय एलबी तामाङले केन्द्रीय सचिब पदमा उम्मेदवारी घोषणा गरेका हुन् । आउँदो पुस २८ गते हुने इक्यानको नयाँ नेतृत्व चयन हुँदैछ । शैक्षिक