काठमाडौं । कुमारी बैंक लिमिटेडको एटीएम मेसिनमा तोडफोड गर्नेलाई २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेलमा बस्दै आएका १८ वर्षीय सुनिल विकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार एटीएम तोडफोड भइरहेको गोप्य सूचनाका आधारमा