समाचार « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

समाचार

सिद्धार्थ बैंकको सीइओ कँडेलको कार्यकाल सकिँदै, बस्याललाई तोकियो कामु सीइओको जिम्मेवारी

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडकाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको हालै सम्पन्न ४६७औँ बैठकले बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। हालका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गते सकिने भएकाेले