काठमाडौं । आजबाट बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौँ संस्करण उड इन्टर्नेश्नल एक्सपो तथा नेपाल इन्टेरियर एण्ड फर्निचर एक्सपो आयोजना भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धि मेसिनरी तथा औजार, फर्निसिङ,