काठमाडाैं । चालु चालु आर्थिक वर्षको कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशतमा झरेको छ । यसै वर्षकाे असाेजमा १.४७ प्रतिशत रहेकाे नेपालको मुद्रास्फिति (मुल्यवृद्धि) दर कार्तिकमा १.११ प्रतिशतमा झरेको हाे ।अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो । यता भारतमा भने सन् २०२५ नोभेम्बर महिनामा