समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

५२ लाख नाघ्यो प्यान कार्ड लिनेको संख्या

काठमाडौं। प्यान नम्बर लिने संख्या ५२ लाख नाघेको छ । अर्थमन्त्रालयका अनुसार ५२ लाख ९ हजार ७ सय ५९ पुस मसान्त सम्ममा दर्ता भएको छ । सबैभन्दा धेरै व्यक्तिगत तर्फ ३३ लाख ४५ हजार ६ सय ४७ प्यान कार्ड दर्ता भएको छ । त्यस्तै, व्यावसायक प्यान कार्ड भने १८ लाख