ट्रेडिङ्ग « Arthapath.com
२० मंसिर २०७८, सोमबार

ट्रेडिङ्ग

नेप्से किन घटिरहेको छ ? ‘नियामक निकाय कमजोर हुँदा गिरोह सक्रिय भएर’, ‘शेयर बजारमा गिरोह/माफिया हुँदैनन्’

काठमाडौं । बजार निरन्तर बढ्दै नयाँ रेकर्ड कायम गर्दै ऐतिहासिक उचाइमा पुग्यो । शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गयो । शेयर बजारमा नेप्से परिसूचक मात्रै होइन, कारोबार रकममा पनि ऐतिहासिक रेकर्ड कायम गर्यो । नेप्से परिसूचक र कारोबार रकम नयाँ उचाइमा पुगेका बेला नियामक निकायको भूमिका अलिक फर रह्यो । नियामक निकायको