ट्रेडिङ्ग « Arthapath.com
१८ असार २०८२, बुधबार

ट्रेडिङ्ग

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश संसोधन, यस्तो छ संसोधित लाभांश

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश संसोधन गरिएको छ । कम्पनीको आर्थिक वर्ष २०७५÷०७६ को वितरण योग्य मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश संसोधित गरिएको हो । कम्पनीले यसअघि १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर गरी कुल १७.५ प्रतिशत लाभांश घोषणा गरेको थियो । तर बीमा