काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर आज (माघ ७ गते, शुक्रबार) देखि बिक्री खुला गरिएको छ । बैंकले ३० करोड रुपैयाँ बराबरको हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा