काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको हक हित संरक्षणका जुनसुकै साहसिक काम गर्न पनि तयार रहेको बताए । बोर्डको कार्य सम्पादन, निष्कासन अनुमति प्रक्रिया र विधमान अवस्था सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष हमालले यस्तो बताएका हुन । उनले नेपालीको धितोपत्र बजारलाई अन्तराष्ट्रिय स्तरको बनाउने उद्देश्यका साथ