नेप्से « Arthapath.com
१७ असार २०८२, मंगलबार

नेप्से

निरन्तर खुम्चिदैं शेयर बजार, सस्तोमा खरिद गर्ने हाबि हुदाँ कारोबार १ अर्ब १५ करोड माथि

काठमाडौं । साताको सुरुवात तथा पुष महिनाको पहिलो कारोबारको दिन मै शेयर बजारमा गिरावट आएको छ । गत साताको अन्तिम कारोबारको दिन समेत खुम्चिएर बन्द भएको शेयर बजार यो साताको सुरुवात मै पनि ओरालो लागेको हो । बैंक तथा वित्तीय संस्थाहरुले पुषमा ब्याजदर स्थिर राख्ने, अर्थतन्त्रका अधिकांश सुचक सुधार तिर