काठमाडौं । सेयर बजारमा उत्साह एक दिन पनि टिक्न सकेन । सोमार दोहोरो अंकले बढेको बजार आज भने ३०.५६ अंकले घटेको छ । साताको तेस्रो कारोबार बजार २०७० दशमलव ५९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन सबैभ समूहहरु राताम्य बनेका छन् । बजार घटेपनि कारोबार रकम भने