शेयर « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

शेयर

यो वर्ष लाभांश नदिने बैंकको सूचीमा थपियो एनआइसी एशिया, सेयरधनीको हात रित्तो

काठमाडौं । यो वर्ष एनआइसी एसिया बैंकले पनि कुनै लाभांश वितरण नगर्ने भएको छ । पुस २८ गते सोमबार बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो । तर, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष