शेयर « Arthapath.com
९ असार २०७८, बुधबार

शेयर

अपि पावरको हकप्रदमा आवेदन दिने समय १३ गतेसम्म थप भयो

काठमाडौं । अपि पावर कम्पनी लिमिटेले हकप्रदमा आवेदन दिने समय थप भएको छ । कम्पनिले जेठ २० गतेदेखि निष्काशन गरेको हकप्रदमा समय थप भएसैगै असार १३ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनिले १ सय रुपैयाँ अंकित ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्काशन