समाज « Arthapath.com
२४ असार २०८२, मंगलबार

समाज

शिवेन्द्रले कसरी सिध्याइदिए अवोध विद्यार्थीको ‘हावामा तैरने’ सपना ?

काठमाडौँ । नियत र नियती, यी दुबै कारण हुनसक्छन्– जसले मानिसलाई कहिल्यै उम्कन नसकिने दलदल वा भासमा डुबाइदिन्छ । यस्तै खाले दलदलमा फसेका एक पात्रले नेपालमा महत्वाकांक्षी परियोजना सुरु गरेर कसरी मानिसहरुलाई बिल्लिबाठ बनाए भन्ने उदाहरण हो– शिवानी एयर फ्लाइङ स्कूल । दुई दशक अघि शिवेन्द्रबहादुर बस्नेतले यो स्कूल खोलेका