समाज « Arthapath.com
२६ बैशाख २०७७, शुक्रबार

समाज

लकडाउनको सदुपयोग गर्दै घलेगाउँबासी चियाखेतीमा

लमजुङ । स्मार्ट भिलेज घलेगाउँका बासिन्दा लकडाउनको सदुपयोग गर्दै चिया बगानको गोडमेल र बगानमा चिया खेती विस्तारमा लागेका छन् । कोरोना भाइरस संक्रमणका कारण लकडाउन भएपछि स्थानीय भौतिक दुरी कायम गर्दै चिया गोडमेल र खेती विस्तारमा लागेका हुन् । क्व्होलासोंथर गाउँपालिका ३ मा पर्ने घलेगाउँका युवायुवती, बृद्धबृद्धा सबैजना चिया बगानको