समाज « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

समाज

चट्याङ लागेर तीन जनाको मृत्यु, सात जना घाईते

काठामाडौं । चट्याङ लागेर तीन जनाको ज्यान गएको छ । सोमवार चट्याङ लागेर डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ३, तोलेनीकी २२ वर्षीया उजली बयाडीको मृत्यु भएको हो । उनी खेतमा गहुँ काटिरहको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै सोमवारसाँझ धादिङको थाक्रे गाउँपालिका ३,