समाज « Arthapath.com
२२ चैत्र २०७६, शनिबार

समाज

विरामी भनेर यात्रु बोक्ने ३ वटा एम्बुलेन्स नियन्त्रणमा

काठमाडौं । सरकारले लकडाउन जारी राखेको समयमा रौतहटमा एमवुलेन्सले यात्रु बाक्ने गरेको पाइएको छ । अत्यावश्यक बाहेक अन्यकामका लागि सरकारले नागरीकहरुलाई घरमै बस्न आग्रह गरे छ तर रौतहटमा यात्रु बोक्ने ३ वटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रमा लिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले यात्रु बोक्ने एम्बुलेन्सहरुलाई कारवाही गरेपछि दुई वटा निजी