काठमाडौं । आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेभसाइट बन्द हुने भएको छ । नेप्सेको वेभसाइट स्तरोन्नति गर्नुपर्ने भएकाले आजदेखि ३ दिनसम्म नेप्सेको वेभसाइटका सेवाहरु बन्द हुने भएका हुन् । नेप्सेका अनुसार असोज १ गते, शुक्रबारदेखि असोज ३ गते, आइतबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से० को वेभसाइटको सेवाहरू सबै बन्द हुने