प्रविधि « Arthapath.com
२४ श्रावण २०७८, आईतवार

प्रविधि

क्यान महासंघ र संचार प्रविधि क्षेत्रका संस्थाहरुविच अन्तरकृया कार्यक्रम सम्पन्न

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालका सुचना तथा संचार प्रविधि क्षेत्रका संस्थाहरुसंग साउन २२ गते शुक्रवार एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा सूचना तथा संचार प्रविधि क्षेत्रको विकासका लागि क्यान महासंघ र यससंग सम्बन्धित संस्थाहरुविच आगामी दिनमा हुनुपर्ने संस्थागत, कार्यगत र नितिगत सहकार्य, नेपालमा