काठमाडौं । ठुला तारे होटलहरुको नाफा ४७ प्रतिशत बढेको छ । पर्यटन आगमन बढेसँगै होटलहरुको नाफामा वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत पर्यटन तथा होटेल समूहको आम्दानी र नाफा बढेको छ । हाल नेप्सेमा सोल्टी होटल, सिटी होटेल, ओरियण्टल होटल (र्याडिसन), तारागाउँ रेजेन्सी, चन्द्रागिरी हिल्स र