पर्यटन « Arthapath.com
२३ असार २०८२, सोमबार

पर्यटन

जाम्नको ‘प्रमोट योर होमटाउन’, उत्कृष्टले पाउनेछन् ३० हजार नगद  

काठमाडौं । नेपालको पहिलो अनलाइन ट्राभल बुकिङ प्लाटफर्म जाम्नले ‘प्रमोट योर होमटाउन’ अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत आफ्नै घरगाउँको ऐतिहासिक ठाउँ, होटल, पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्नेले ३० हजारसम्म नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । यो अभियानमा सहभागी हुन इच्छुकले जाम्नलाई कुनै पर्यटकीय ठाउँको भिडियो बनाएर पठाउनु पर्नेछ ।