पर्यटन « Arthapath.com
२४ असार २०८२, मंगलबार

पर्यटन

दशैं बिदामा सुदुरपश्चिम घुम्ने कि ? यी हुन् घुमघामका लागि उपयुक्त गन्तव्यहरु

काठमाडौं । केन्द्र बाट धेरै टाढाको ठाउँ हो सुदुर पश्चिम प्रदेश छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण प्रदेशका आफ्नै भाषा जीवन शैलि रहेका छन् । सुुदुरका अधिकांश जनता कृषक भएपनि रोजगारीका लागि युवा छिमेकी राष्ट्र भारतमा जाने गर्दछन् । यस प्रदेशको जनसंख्या २५ लाख ३० हजार भन्दा बढी रहेको छ ।