काठमाडौं। साझा हितका क्षेत्रमा सहकार्य गर्ने उद्धेश्य सहित लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच आज समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र यूएनडिपीका तर्फबाट आइसानी मेदागान्गोदा लाबेले हस्ताक्षर गरेका हुन् । समझदारीपत्रमा संस्थागत क्षमता अभिवृद्धि गर्ने,