काठमाडौं । नेपाल घुम्न आएका बहराइनका राजकुमार फर्किएलगत्तै कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आमादब्लम हिमाल आरोहण गर्न नेपाल आइपुगेर आधार शिविर पुगेका छन् ।आइतबार राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आमादब्लम हिमालको आधार शिविर पुगेका स्रोतले जनाएको छ । विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका