काठमाडौं । काठमाडौं उपत्यका वरिपरी ५ लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार निर्माण गर्न संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटन बोर्डलाई निर्देशन दिएको छ । सार्वजनिक विदामा उपत्यका वरिपरी ५ लाख पर्यटक अट्नेपर्यटन पूर्वाधार निर्माण गर्न मन्त्री भट्टराईले निर्देशन दिएका हुन् । सोमबार नेपाल पर्यटन बोर्डका