काठमाडौँ । अमेरिकामा भर्खरै राष्ट्रपति निर्वाचित भएका डोनल्ड ट्रम्पले विश्वका सबैभन्दा धनि व्यक्ति इलोन मस्क र रिपब्लिकन पार्टीका नेता विवेक रामास्वामीलाई सरकारको बजेट कटौती गर्ने एवम् सार्वजनिक प्रशासनको प्रभावकारितामा सुधार गर्ने गरी नयाँ निकाय खडा गर्न जिम्मा दिएका छन्। उनीहरूलाई संयुक्त राज्य अमेरिकाको स्थापनाको २५०औँ वार्षिक समारोहअघि नै अपांसाङ्गिक नियम