विश्व बजार « Arthapath.com
१० असार २०८२, मंगलबार

विश्व बजार

टाटा टेक्नोलोजीको ६ करोड कित्ता आईपीओ १ घण्टामै सब्सक्राइब, ग्रे मार्केटमा ७० प्रतिशत अधिक मूल्य

काठमाडौं । भारतमा टाटा टेक्नोलोजि लिमिटेडको आइपीओ खुलेको एक घण्टामै पुरापुर सब्सक्राइब भएको छ । यो टाटा ग्रुप अन्तरगतको कम्पनी टाटा मोटर्सको भगिनी संस्था हो । टाटा समूहले १९ वर्ष पनि आफ्नो नयाँ आईपीओ बजारमा ल्याएको छ । यसअघि सन् २००४ मा टाटा कन्सल्टेन्सी सर्भिसेजले आइपीओ बेचेको थियो । टाटाको