काठमाडौं । रााष्ट्रिय र बहुराष्ट्रिय पक्षका विवाद नेपालबाट समाधान गर्ने गरी बिदेशी लगानी नेपाल ल्याउन र नेपालका विवाद समाधानमा महंगो खर्च व्यहोरेर बिदेशमा रहेका संस्था र बिषेशज्ञको सेवा खरिद गर्ने बाध्यतालाई अन्तय गर्ने उद्देश्यले एपक्याम नामक सस्था स्थापना गरिएको छ । बिदेशी मुद्रा संचितीमा समेत मुलुकलाई र बिवाद समाधानमा उद्योग