काठमाडौँ । भारतीय सेयर बजार सूचकहरु अहिले तीव्र गिरावटको सामना गरिरहेका छन् । भारतको नेशनल स्टक एक्सचेञ्ज सूचक निफ्टीले आफ्नो ३५ वर्षको इतिहासमा दोस्रो पल्ट ‘लगातार पाँच महिना’को गिरावट सामना गर्यो । सन् १९९६ लगातार ५ महिना ओरालो लागेको निफ्टी त्यसपछि अहिले त्यही चक्रमा छ । करीव ३० वर्षअघि पाँच